{"product_id":"panchsheel-atma-rupantaran-kaa-paanch-aadharsutra","title":"Panchsheel Atma Rupantaran Kaa Paanch Aadharsutra","description":"\u003cp\u003e\u003cspan\u003e• शुद्धि, नियमित साधना, गुरुहरु र साधकहरुसँगको निरन्तर सत्संग, राम्रो संस्कार र समाधिको प्रतिपल अभीप्सा र गहिरो व्याकुलता बिना, होश र जागरुकताको कुरा मात्र गर्दा आत्म-रुपान्तरण र बुद्धत्व घटेको छ वा घट्ने छ भन्ने यस्ता आत्म प्रवंचनामा पर्नु एउटा आध्यात्मिक दुर्घटना नै हो ।\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e • हाम्रो धारणा यस्तो छ कि कोही संन्यासी र गुरु बन्नासाथ सेक्सबाट पार भएको हुन्छ । हाम्रो यो परम्परागत धारणा एउटा असम्भव धारणा हो । संन्यासी र गुरु हुनुको अर्थ यो होइन कि उसको शरीरमा हारमोन बन्दैन र उसलाई पसिना पनि आउँदैन । शरीरको जुन केमिकल हो त्यो त सम्बोधी प्राप्त भइसकेपछि पनि आफ्नो प्रकृतिबाट संचालित भइरहन्छ ।\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e • कम बोल्ने मानिसले मात्र सत्य बोल्न सक्छ किनभने जीवनको सत्य त थोरै छ । अरु सबै त झुटको विस्तार हो । \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e- बोधिसत्व स्वामी आनन्द अरुण\u003c\/span\u003e\u003c\/p\u003e\n\u003c!----\u003e","brand":"Yukranda","offers":[{"title":"Default Title","offer_id":48685415006489,"sku":"","price":130.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0876\/0852\/5081\/files\/PanchasheelnEPALI.jpg?v=1714067234","url":"https:\/\/0e5be6-80.myshopify.com\/products\/panchsheel-atma-rupantaran-kaa-paanch-aadharsutra","provider":"Yukranda","version":"1.0","type":"link"}