{"product_id":"santa-gatha","title":"सन्त गाथा   - स्वामी आनंद अरुण","description":"\u003cp\u003eमौन सर्वाधिक शक्तिशाली र कहिल्यै विश्राम नलिने वाणी हो । मौखिक वाणीले मौनको त्यो सहज प्रवाहमा वाधा ल्याउँछ। परिपक्व साधकका लागि मौन नै सच्चा र पूर्ण उपदेश हो । जो मौन बुझ्न सक्तैन उसका लागि गुरुले बडो कष्टले शब्दको प्रयोग गर्नुपर्छ । किनभने सत्य शब्दातीत छ र वाणीबाट त्यसलाई बुझाउन सकिदैन ।\u003c\/p\u003e\n\u003cp\u003eतीर्थ, पर्व, देवदर्शन र साधनाले केही पछि मात्र आफ्नो प्रभाव देखाउँछन् जबकि सच्चा सन्तको दर्शन मात्रले नै तत्काल शुद्धि र आनन्द प्रदान गर्छ ।\u003c\/p\u003e\n\u003cp\u003eमृत्युले एकैछिनका लागि भए पनि हामी सबै लाई वैरागी बनाउँछ । तर अर्काको मृत्यमा लुकेको आफ्नो मृत्युको संभावना हामी देख्दैनौं । मरेकालाई हामी 'विचरा मरेछ' भनी दया देखाए जस्तो गर्छौं तर आफू पनि त्यस्तै विचरा हो र आफ्नो मृत्युपछि अरुको विचरा पात्र आफै बन्ने छौं भन्ने बोध हामीलाई आउँदैन ।\u003c\/p\u003e\n\u003cp\u003e- यसै पुस्तक बाट\u003cbr\u003e\u003c\/p\u003e\n\u003c!----\u003e","brand":"My Store","offers":[{"title":"Default Title","offer_id":48685336985881,"sku":"","price":300.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0876\/0852\/5081\/files\/SantGatha.jpg?v=1714066587","url":"https:\/\/0e5be6-80.myshopify.com\/products\/santa-gatha","provider":"Yukranda","version":"1.0","type":"link"}